सन्जु र विनोदको थाहै नपाई

काठमाडौं । गायिका सन्जु न्यौपाने र विनोद गजमेरको स्वर रहेको दोहोरी गीत ‘थाहै नपाई’ सार्वजनिक भएको छ । यसमा शब्द, संगीत अनिश दवाडी, संगीत संयोजक बिनोद बाजुराली, मिस्किङ माष्टरिङ खडक बाजुरालीको रहेको छ ।

जुन गुरुङ र भीम बिकको अभिनय रहेको भिडियोमा छायांकन करण चैसिर, सम्पादन दिपक विष्ट र निर्देशन विशाल घिमिरेको रहेको छ ।