Tag - Nepali Film

कोरोनामा बन्द भएका फिल्म हल खुल्न सकेनन्

कटारी (कटारी) । कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पथ्र्यो । उदयपुरको पश्चिम क्षेत्र...

कलाकार संघको अध्यक्षमा रेजिनाको प्यानल उम्मेद्ववारी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको निर्वाचन यही ४ चैतमा हुँदैछ । अहिले सम्पूर्ण चलचित्र कलाकारहरुको ध्यान यही चुनावतर्फ केन्द्रित छ । यो...

युरोपेली युनियन महोत्सवमा नेपाली फिल्म

काठमाडौं । नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल युरोपेली युनियन फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । ११औँ संस्करणको महोत्सवमा १३ वटा युरोपेली र ३ वटा...

पत्रकार विदुरलाई हरिप्रसाद कल्याणी रिमाल पुरस्कार

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतवार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा संञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई...

दिनेश र राधिका ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । नेपाल सरकार, कृिष मन्त्रालयको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको ‘तेश्रो नेसनल शिखर कृषि अवार्ड २०२२’ को ब्राण्ड एम्बेसडरमा अभिनेता दिनेश...

लण्डन टु पेरिस यात्रामा विक्रम

काठमाडौं । अभिनेता,निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’,‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’...

कलाकार विजय लामालाई पितृ शोक

काठमाडौं । नेपाल वायुसेवा निगमका क्याप्टेन तथा अभिनेता विजय लामाको पिता हेमबहादुर लामाको आइतबार दिउँसो निधन भएको छ । दुई हप्तादेखि अस्वस्थ रहँदै आएका...

एडभेन्चर शो चलाउँदै अनुप

काठमाडौं । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम...

सलोनको लाउन्च एण्ड बार सञ्चालनमा

काठमाडौं । नयाँबर्षको अवसरमा आजबाट ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि आसन लाउन्च एण्ड बार सञ्चालनमा आएको छ । करिब १ करोडभन्दा बढी लगानीमा आजबाट अभिनेता...

डी सिने अवार्डमा मारुनी उत्कृष्ट फिल्म

काठमाडौं । शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा फिल्म ‘मारुनी’, ‘छ माया छपक्कै’ र ‘साङ्लो’ले सर्वाधिक विधामा अवार्ड जिते । फिल्म ‘मारुनी’ले...

दुबईमा खुलेकी खुस्बु

काठमाडौं । अभिनेत्री तथा मोडल खुश्बु खड्का यतिबेला दुबईमा छिन् । बुवालाई घुमाउन दुबई पुगेकी खुश्बुले समुन्द्रको किनारमा खिचिएका आकर्षक ग्ल्यामर तस्वीर सामाजिक...

मेलम्ची बाढीपीडितलाई कलाकारले जुटाए नौ लाख

काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत शुक्रबार एक कार्यक्रमको आयोजना गरी मेलम्ची बाढीपीडित बस्ती निर्माणका लागि संकलित रकम...

दीपकराज गिरी भन्छन्— म सबै पार्टीको हुँ

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज...

पललाई थुनामा पठाउन आदेश

काठमाडौं । नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि...

टेलिभिजनमा शिवको जोगिन्दर मुखियाजी

काठमाडौं । कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका छन् । यो शो ग्लोबल एचडी टिभीबाट यही बिहीबारदेखि...

नारायणी नदी सफाईमा राजेश हमाल

देवचुली । अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका छन् । सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले...