Tag - Sarita Giri

फागुन अन्तिममा फूल्दै फूलमानको नीरफूल

काठमाडौं । फिल्म ‘नीरफूल’ले नया“ रिलिज डेट तय गरेको छ । आउ“दो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट...

सुरु भयो सरिताको आधा सुर

काठमाडौं । पारिवारिक कथानक फिल्म ‘आधा सुर’ को सुटिङ सुरु भएको छ । डेब्यु निर्देशक अशिन पौडेलको निर्देशन रहेको फिल्मको सुटिङ बुधबार भद्रकाली मन्दिरमा पूजाआजा...

आधा सुरमा पूर्ण कलाकार

काठमाडौं । सपनासँग जोडिएको जिन्दगीको कथामा आधारित रहेर फिल्म ‘आधा सुर’ निर्माण हुने भएको छ । भदौ दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मको निर्देशन अशिन पौडेलले...

शिल्पाबाट फर्किएलान भोला ?

काठमाडौं । अष्ट्रेलिया जान नक्कली कागजात तथा नक्कली विवाह गर्ने प्रचलनलाई व्यंग्य गर्दै निर्माण गरिएको फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक...

कागजपत्रमा कलाकारको मायाको संसार

काठमाडौं । आगामी चैत ८ गतेबाट रिलिज हुने फिल्म ‘कागजपत्र’को ‘मायाको संसार’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द, संगीत तथा स्वर रहेको यो गीतमा...

कोपिलामा निर्मला पन्तको कथा ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्माला पन्तको बलत्कार पछि हत्या भएको लामो समय बितिसक्यो । उनलाई न्यायको माग गर्दै अझै पनि आन्दोलन भइरहेका छन् । यही...

‘पञ्चायत जस्तै कोपिला’

काठमाडौं । लेखक तथा निर्देशक शिवम् अधिकारीको निर्देशनमा बन्ने नयाँ फिल्म ‘कोपिला’ को चितवनमा मुहुर्त गरिएको छ । चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा आइतबार...