Category - नेपाली फिल्म

बिरही बतासमा सुहाना र प्रकाशको पीडा

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ को गीत ‘बिरही बतास’सार्वजनिक गरेको छ। आइतबार निर्माण टिमले स्वरूपराज आचार्यको स्वर, सुरेन्द्र रानाको शब्द तथा सत्य–स्वरूपको संगीतमा तयार पारिएको यस गीतको भिडियो रिलिज...

कुम्भको एक्सनपूर्ण टिजर

काठमाडौं। अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।...

वर्षमा दुई फिल्म बनाउने सुशीलको घोषणा

काठमाडौं । हलमा प्रदर्शनरत फिल्म ‘परालको आगो’का निर्माता सुशील पोखरेलले वर्षमा दुईवटा फिल्म नियमित बनाउने घोषणा गरेका छन् । फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो...

प्रेमकथाको तिमी मेरो म तिम्रो घोषणा

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको...

लिरिकल र्‍याप भर्सनमा रेल घुम्यो घुम्तीमा

काठमाडौं । आगामी जेठ १ गतेबाट रिलिज हुने फिल्म ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप भर्सन सार्वजनिक भएको छ । यो लोकलय गीतलाई दर्शकले...

महाराजधिराजमा जोडिए सुशील

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन् । निर्माण टिमले शुक्रबार सुशीललाई अनुबन्ध गराएको हो । सुशीललाई मुख्यमध्ये एक भूमिकामा फिल्ममा...

विनयको अक्षरा मुहुर्त

काठमाडौं । मुख्य सहायक निर्देशक विनयराज पौडेलको निर्देशकीय डेब्यू फिल्म ‘अक्षरा’को मुहूर्त गरिएको छ। शुक्रबार बिहान गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै...

ग्रामिण चलचित्र महोत्सवमा कोशेढुंगालाई चार अवार्ड

काठमाडौं । सेलिब्रेटी नेपालको आयोजना तथा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा सर्लाहीमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न भएको छ।...

रोल नं.१ टिजरः छोराका लागि बाबुको सपना र निराशा

काठमाडौं । विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । टिजरमा...

बर र पिपलु बने विपिन र केकी

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले फिल्मको कथासार...

सर्लाहीबाट सौगातको जुबा सुरु

काठमाडौं । फिल्म ‘जूबा’को छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको छायांकन सर्लाहीबाट सुरु भएको हो । बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु...

२२ दिनमा पार्वती इन्डक्ल्याप

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको अभिनय, निर्माण र निर्देशन रहेको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी...

बब डाईमा कुशलको अभिनयसँगै गायन

काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बब डाई’का लागि गायक कुशल पोख्रेलले गीत गाएका छन् । कुशलले गाएको गीतको भिडियोको गत सोमबार र मंगलबार ललितपुरको...

उत्तराखण्डको कैंची धामबाट रेखाको काउकुती घोषणा

काठमाडौं । अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ निर्माण गर्ने भएकी छिन् । रेखाले गत सोमबार भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका...

संविधान दिवसमा झिँगेदाउ २

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्म ‘झिँगेदाउ २’ संविधान दिवसको दिन अर्थात आगामी असोज ३ गते रिलिज हुने भएको छ । मंगलबार...

एक मुठ्ठी बादलका अविरलः अभिनय र प्लेन यात्रामा डेब्यू

काठमाडौं । गीतकार क्षेत्रप्रताप अधिकारीका नाति तथा कार्यक्रम निर्देशक र कमेन्टेटर अमनप्रताप अधिकारीका छोरा अविरल प्रताप अधिकारी फिल्म एक मुठ्ठी बादल परिवारको...