Category - गीत/संगीत

निताले ल्याइन् चुप चाप

काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक...

भर्जिन जवानीमा बोल्ड उषा

काठमाडौं । उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो...

अन्जु र प्रतापको बादल भित्र

काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो ‘बादल भित्र’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले...

सुरेनको सल्लेरी पाखाहरुमा दिक्पाल र जिशु

काठमाडौं । गायक सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ । विशाल पौडेलको संगीत, प्रदीप जोशीको मिक्सिङ र माष्टरिङ र सुरेनकै शब्द रहेको...

शिवरात्रीलाई रानी र नारायणको शिव शिव

काठमाडौं । महाशिवरात्री पर्व आउन एक साता मात्र बाँकी छ । शिवरात्री पर्व नजिकिदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि बजारमा ल्याउन थालेका छन् ।...

सुवासको सन्देशमूलक दिनपछि रात

काठमाडौं । गायक सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको नयाँ सन्देशमुलक म्युजिक भिडियो सार्वजनिक भएको छ। करिब आठ मिनेट लामो भिडियो अहिलेका युवाहरुलाई लक्षित...

बाइस वर्षपछि तिमी जस्तैमार्फत सञ्जयको कमव्याक

काठमाडौं । ‘धेरै भो’, ‘रुमाल लुकाई लुकाई खेल्दा’, ‘हुँदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीतमार्फत गायनमा स्थापित गायक सञ्जय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि...

डीजराजको छायाँ सार्वजनिक

काठमाडौं । गायक डीजराज पौडेलको संगीत तथा स्वर रहेको गीत ‘छायाँ’ सार्वजनिक भएको छ । श्रीप्रसाद पण्डितको शब्द रहेको गीतमा दिनेश राजबाहकको एरेन्ज र मिक्सिङ छ ।...

गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाएका उनको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ गायक तथा...

नन्दुले ल्याए नयाँ भर्सनको दुलही

काठमाडौं । ६० को दशकमा बलराम समालले गाएका गीत ‘दुलही’लाई गायक नन्दु गुरुङले नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ ल्याएका छन् । अज्ञातको शब्द र संगीत रहेको गीतमा...

विज्ञान र समीक्षाको डिजेल गाडी

काठमाडौं । गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ । नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति...

जीत मान्दिनँमा प्रभात र प्रनिमा

काठमाडौं । गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको स्वरमा रहेको नयाँ गीत ‘जीत मान्दिनँ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको गीतमा...

संगीतकार संघ नेपालको केन्द्रिय सचिवमा संगीतकार थापा

काठमाडौं । संगीतकार शंकर थापा ‘स्माइल’ संगीतकार संघ नेपालको केन्द्रिय सचिव पदमा मनोनित भएका छन् । राजधानीमा सम्पन्न संस्थाको १२ औं साधारण सभाबाट थापा सर्वसम्मत...

शम्भुजितलाई साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । गीतकार, संगीतकार तथा गायक शम्भुजित बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । नेपालकै पहिलो रिवार्डको...

मनोजले ल्याए एआई प्रविधिमा तिमी जे बन

काठमाडौ । बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको सरस्वती पूजाको अवसर...

बबिता फकाउँदै न्यु सागर

काठमाडौं । गायक भुवन थापा मगरको नयाँ गीत ‘सानू तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ । न्यु सागर लामा, बबिता पोखरेल र आशिष भुजेलको अभिनय रहेको भिडियो शुक्रबार...