काठमाडौं । थानेश्वर गौतमको स्वरमा गजल गजल ‘बाटो अलग अलग’ सार्वजनिक भएको छ । गजलमा पद्मा लिंखा मगर र थानेश्वर गौत्तमको संगीत तथा नारायण दंगालको संगीत संयोजन र भुवन गन्धर्वको लय छ ।
गजलको भिडियोमा पुष्पा खड्का, अञ्जना पुन र सुधीर श्रेष्ठको अभिनय छ । रामजी लामिछानेको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा सिनेमाटोग्राफी मनकृष्ण महर्जन, सहायक सिनेमाटोग्राफर सुवास महर्जन र नवराज खड्का, सम्पादन बन्दे प्रसाद र सह सम्पादक उमेश थापा मगर छन् ।
यो गजल ‘नजर – ६ ’ एल्बमको एक हिस्सा हो र गतिशील रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको हो ।






