Category - नेपाली फिल्म

६ देशमा मितज्यू सोल्ड आउट

काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ ६ देश हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ।...

वैशाख २२ गतेसम्म लालीबजार प्रदर्शनमा अदालतकाे राेक

काठमाडौं । उच्च अदालत पाटनले यही शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको फिल्म ‘लालीबजार’ काे रिलिज राेक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । वादी...

साउन १ मा गौथली

काठमाडौं । डा. कपिल रिजालद्वारा निर्देशित फिल्म ‘गौथली’ आगामी साउन १ गते रिलिज हुने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज मिति...

अक्षराको घोषणा, कलाकार गोप्य

काठमाडौं । निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म...

कृष्ण जन्माष्टमीमा बा : एक योद्धा

काठमाडौं । फिल्म ‘बा : एक योद्धा’ आगामी भदौ १९ गते रिलिज हुने भएको छ । हरि लम्सालको निर्देशनमा निर्माण भएको फिल्मकाे निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति...

नेपाल ग्रामीण चलचित्र महोत्सवको प्री इभेन्ट

काठमाडौं। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजना हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव’ को प्री–इभेन्ट काठमाडांमा सम्पन्न भएको छ। महोत्सव...

रविन्द्र भन्छन्ः पीडा भोग्नेलाई सम्मान र सलामी दिन लालीबजार

काठमाडौं । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लालीबजार’ यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै छ । पश्चिम नेपालको बर्दियाको राजापुर क्षेत्रलाई मुख्य...

काजी पोस्टरमा प्रेमिल विपिन र केकी

काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘काजी’को रोमान्टिक पोेस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत फिल्मको दोस्रो पोष्टर...

असार ५ मा जितुको आइ एम जितबहादुर

काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण रहेको फिल्म ‘आइ एम जीत बहादुर’ आगामी असार ५ गते रिलिज हुने भएको छ । निर्माण टिमले सोमबार फस्टलुकसँगै रिलिज मिति पनि...

एक मुठी बादल ट्रेलर: विवाहप्रति बेखुश आँचल

काठमाडौं । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री आँचल...

साहु बाः कथावस्तु र मेकिङमा दर्शकको चासो

काठमाडौं । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ लाई यतिबेला दर्शकलाई निकै मनपराएका छन् । दर्शकको चासो सिरिजको...

आठ भाषामा प्रियंकाकाे मास्टर्नी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेकाे फिल्म ‘मास्टर्नी’ ८ भाषामा रिलिज हुने भएकाे छ । भदौ १२ गतेबाट रिलिज हुने फिल्मकाे यतिबेला...

भुनभुन माहुरीमा मितज्यूका कलाकार

काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत...

स्वस्तिमा भन्छिन्ः लालीबजार अभिनयको टर्निङ प्वाइन्ट

काठमाडौं । फिल्म ‘बुलबुल’ र ‘चिसो मान्छे’मा सशक्त अभिनय गरेर चर्चा पाएकी नायिका स्वस्तिमा खड्का यही शुक्रबार फिल्म ‘लालीबजार’ लिएर दर्शकमाझ आउँदैछिन् । षट्कोण...

आदिवासी फिल्मकर्मीलाई निर्देशन प्रशिक्षण

दमक । आदिवासी जनजाति मातृभाषी फिल्मको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ। चलचित्र विकास बोर्डको...

परालको आगोको ओपनिङ ३८ लाख

काठमाडौं । हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले पहिलो दिन ३८ लाख हाराहारीको ओपनिङ कलेक्सन गरेको छ । फिल्मका निर्माता सुशील पोखेलका अनुसार...