Category - नेपाली फिल्म

असार ६ मा क्रिटिक्स फिल्म अवार्ड

काठमाडौँ । चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१ र २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ । समाजका अध्यक्ष सामीप्यराज...

अगष्टमा अमेरिकामा एफएलएफ अवार्ड

काठमाडौं । एफ एल एफ अवार्ड २०८३ अमेरिकाको न्युयोर्कमा हुने भएको छ । अवार्डको तयारीको लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन् ।न्युयोर्कको किरात...

आइ एम जितबहादुरको प्रिमियरमा कसले के भने ?

काठमाडौं । हास्य कलाकार तथा अभिनेता जितु नेपाल (मुन्द्रे) अभिनित फिल्म ‘आई एम जितबहादुर’ को बुधबार साँझ काठमाडौंमा प्रिमियर गरिएको छ। प्रिमियरमा कलाकार...

क्याप्टेन साबको छायांकन दुई चरणमा पुरा

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको फिल्मको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको छायांकन गत वर्षको...

राजबहादुरको गंगा रानीमा रोशन

काठमाडौं । पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी...

उत्तरबाहिनीमा खिचियो अक्षराको नाँचौं न बरि लै

काठमाडौँ । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’ को तिज गीत ‘नाँचौं न बरि लै’ को छायांकन गरिएको छ । काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी...

पेन्सन पट्टाको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार बिक्री

काठमाडौं । निर्देशक तथा कथाकार माओत्से गुरुङ निर्देशकीय फिल्म ‘पेन्सन पट्टा’को अष्ट्रेलिया र न्यूजिल्याण्ड अधिकार बिक्री भएको छ । यसअघि नै बेलायत र हङकङको...

अभिनयकलामा पाँच जिल्लाका ५१ प्रशिक्षार्थी

सुनसरी । थारु समुदायको भाषा, संस्कृति र मौलिक पहिचानलाई फिल्ममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीको झुम्कामा आयोजित...

आँखा भरी आँसुमा सिम्रनको वेदना

काठमाडौं । फिल्म ‘गौँथली’को गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो ।...

डेनमार्कबाट लालीबजारको डायस्पोरा प्रदर्शन

काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ को डायस्पोरा प्रदर्शन युरोपको डेनमार्कबाट सुरु हुने भएको छ । शुक्रबारदेखि प्रदर्शनको छैठौँ...

इलिफेन्ट्स इन द फगलाई सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म ‘इलिफेन्ट्स इन द फग’ का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई दुई लाख ५० हजार रुपैंयाँसहित सम्मान गरेको छ ।...

असार १५ देखि छायांकनमा पारस

काठमाडौं । निर्देशक कृषा चौलागाईँको तेस्रो निर्देशकीय फिल्म ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ । यसका लागि बिहिबार कलाकारहरुको फेस टेष्ट गरिएको छ।...

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौं । नेपालमा दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी शुरु भएको छ । ‘मार्शल आर्टद्वारा एकता, चलचित्रको उज्यालोद्वारा सम्बन्ध’ भन्ने मूल नारासहित आयोजना गरिएको...

जाँड ट्रेलरमा तनाव र कलह

काठमाडौं । फिल्म ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा समाजमा जरा गाडेर बसेका विभिन्न विकृति...

२७ पत्रकारलाई चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता तालिम

काठमाडौं । चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा...

असोज १६ मा चमेलीको पोइ

काठमाडौं । फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म दशैंको उपलक्ष्यमा असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने छ ।...