Category - गीत/संगीत

प्रेमको जीतमा आर्यन, शंकर र अश्विनी

काठमाडौँ । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्स र विरह समेटिएको...

विन्ध्यवासिनी म्युजिक अवार्डः यी हुन् विजेता

काठमाडौं । राजधानीमा शुक्रवार साँझ १६औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा १२ विधामा...

खेम र सपनाको कति राम्री

काठमाडौं । गायक खेम सेन्चुरी र गायिका सपना रोकाको स्वर रहेको गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। उक्त गीत सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक...

जीवनको सांगीतिक जीवन रहरमै

काठमाडौं । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ सार्वजनिक गरिएको छ । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा गायिका...

सातौं सगरमाथा म्युजिक अवार्डमा यी हुन् विजेता

काठमाडौं । सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ सम्पन्न भएको छ । नेपालीकला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने...

नयाँ वर्ष छेकोमा जर्मन होम्समा विश्वका गीत

काठमाडौं । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले ‘न्यू इयर इभ सेलिब्रेसन’ गर्ने भएको छ । सेलिब्रेसनमा गायक विश्व नेपाली र उनको...

फिल्मका गीतबारे गीतकारको मन्थन

काठमाडौं । गीतकार सङ्घ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हक अधिकार सम्बन्धी कार्याशाला’ सम्पन्न भएको छ ।...

क्यानाडामा नेपथ्यः टोरन्टोको टिकट सोल्ड आउट

काठमाडौँ । नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानाडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । क्यानाडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) सहरमा नेपथ्यको...

निशाले जितिन् लोक दोहोरी स्टार सिजन १ को उपाधि

काठमाडौं । नेपाली सांगीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन १’ को उपाधि निशा लामाले जितेकी छन् । राजधानीमा भएको ग्राण्ड फिनालेमा शीर्ष उपाधि जित्दै उनले १०...

पलेँटीमा गुञ्जियो बोलाउँ भने तिमीलाई बात लाग्ने डर

काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक कार्यक्रम ‘पलेँटी’ सम्पन्न...

सधैं साथमा तिम्रोमा सुरेश र रेहा

काठमाडौं । अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध जोडी सुरेश बस्नेत र रेहा पोखरेलको अभिनय रहेको गीत ‘सधैं साथमा तिम्रो’ को भिडियो सार्वजनिक भएको छ । सुरेशकै स्वर...

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको समापन

काठमाडौं । ‘पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार’ भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको तेह्रौँ अन्तर्राष्ट्रिय...

हराए चैते दसैंका मौलिक भाका

गलकोट (बागलुङ) । ‘चैतेदसैँ मेलैमा झर्छ आँशु छुट्ने बेलैमा’ चैतेदसैँको विषयलाई समेटेर गायक विमलराज क्षेत्री, टीका क्षेत्री र शर्मिला गुरुङले २२ वर्षअघि गाएको...

बालेन्द्र शाहः संगीतदेखि सत्तासम्म

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा वालेन्द्र शाह (बालेन)ले नेपालको संविधानको धारा, ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा राष्ट्रपति...

प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेनले ल्याए जय महाकाली

काठमाडौँ । शुक्रबार प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत...

द रोलिङ स्टोन्स स्कुलमा विभिन्न देशका नृत्य

काठमाडौं । १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ अन्र्तगत राजधानीको भिमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलमा विभिन्न देशका लोक कलाकारहरुले आफ्नो लोक...