रुची र सृष्टिको रातो सारी

काठमाडौं । हिन्दु महिलाहरुको महान चार्ड तिज नजिकै गर्दा तिजका गीतहरु बजार आउन थालेका छन् । तिजका गीतहरु यति खेर रेकर्ड गर्ने र छाँयाङ्कन धमाधम हुन थालेका छ । यसै क्रममा रुचि घिमिरे र सुजता केसीले ‘रातो सारी’ बोलको तिज गीत दर्शकमाझ ल्याएकी छन् ।

गीतमा बिबि थापाको शब्द तथा संगीत तथा निर्देशन दीपक रमणको छ । भिडियोका निर्माता राजकुमार महर्जन हुन् । गीतको म्युजिक भिडियोलाई ह्वाइट पिगन मिडियाले बजार व्यवस्थापन गरेको छ ।