बलेमाथि जबर्जस्ती करणीको आराेप

काठमाडौ ।अमेरिकामा बस्दै आएकी एक कलाकार तथा माेडलले कलाकार सागर लम्साल (बले)ले आफूलाई जबरजस्ती करणीको आरोप लगाएकी छन् । फेसबुकमा एक स्टाटस लेख्दै ती माेडलले बलेले एक वर्षअगाडि आफू माथि जबरजस्ती करणी गरेको आरोप लगाएकी हुन् ।

उनले आफू एन्जाइटीबाट पीडित रहेको उल्लेख गर्दै आफूले राम्रो र असल सोचेर आफ्नो समस्या बताएको तर बलेले आफूलाई जबरजस्ती करणी गरेको लेखेकी छन् । माेडलले आफूले आफ्नो समस्या परिवारलाई भन्न नसकेको भन्दै फेसबुकमार्फत जानकारी दिएको लेखेकी छन् ।

यस्तो छ स्टाटस