काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८...
Tag - Aaryan Sigdel
बानीमा आर्यन र करुणाको प्रेम, विछोड
काठमाडौँ । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक भएको छ । गीतको भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ ।...
आर्यन र करुणाको बानी टिजर
काठमाडौं । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा आर्यन फरक अवतारमा देखिएका छन् ।...
सरोज भन्दैछन् तिम्रा माताजीलाई नमस्ते
काठमाडौं । गायक सरोज ओलीको नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको छ । करिव ४ बर्षपछि गायनमा फर्किएका सरोजको यो गीतमा उनकै शब्द र दीपक शर्माको संगीत...
५२ औं दिनमा कोशेढुंगा इन्डक्ल्याप
काठमाडौं । निर्देशक सरोज पौडेलको फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको छ । छायांकनको ५१ औं दिनमा इन्डक्ल्याप भएको हो । फिल्मको छायांकन मकवानपुरको चितलाङ्ग...
उषाको अनुबन्धसँगै महाराजधिराजको कलाकार लाइनअप पुरा
काठमाडौं । निर्देशक परिच्छेद सेनको आगामी फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ। सोमबार निर्माण टिमले...
के घर के डेराः घर नं. २– वर्ड अफ माउथले तेस्रो सातामा
काठमाडौं । फिल्म ‘के घर के डेराः घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आजबाट यो फिल्म प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको हो । निर्माण पक्षका...
महाराजधिराजबाट पुष्पको कमव्याक
काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । केही समययता फिल्म नभई म्युजिक भिडियोमा सक्रिय पुष्पले फिल्ममा कमव्याक गर्न लागेका...
महाराजधिराजमा जोडिइन् वर्षा
काठमाडौं । फिल्म ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । फिल्ममा यसअघि नै वर्षा शिवाकोटी, आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका छन्...
फरक शैलीको के घर के डेराः घर नं. २ प्रिमियर
काठमाडौं । निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा...
के घर के डेराः घर नं. २ लाई उच्च शाे
काठमाडौं । ‘के घर के डेराः घर नं २’को अग्रिम बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने फिल्मको मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला भएको हो । फिल्मले उच्च शो...
खगेन्द्र लामिछानेः दिउँसो के घर के डेराः घर नं. २, राती विमान
काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेराः घर नं २’ मा ठूलो संख्यामा स्टार कलाकार रहे पनि कथाको उठान र बैठानमा समस्या नरहेको बताएका छन् । फिल्ममा...
के घर के डेराः घर नं २ लाई युनिभर्सल
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर...
महाराजधिराजमा वर्षा अनुबन्ध
काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्धित भएकी छन् । उनलाई निर्माण पक्षले बिहीबार अनुबन्ध गरेको हो । फिल्ममा यसअघिआर्यन सिक्देल, रमेश...
महाराजधिराजमा जोडिए आर्यन
काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । यो फिल्ममा यसअघि नै रमेश उप्रेती र पल शाह अनुबन्धित भइसकेका छन् । निर्माण पक्षका...
के घर के डेराः घर नं. २ ट्रेलरमा १० लाख बढी दर्शक
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा उच्च भ्युज पाएको छ ।...





