दोहोरी साँझमा राजेशपायलको कैची

काठमाडौ । भर्सटायल गायक राजेशपायल राईले गाउँघर दोहोरी साँझको रिवन काँटेर शुभारम्भ गरेका छन् । युवा नेता पूर्ण गुरुङले सुन्धारामा सञ्चालनमा ल्याएको दोहोरीसाँझको राजेशपायलले शुभारम्भ गरेका हुन् ।

‘गाउघर दोहोरी साझ’ उद्घाटनपछि बोल्दै गायक राजेश पायलले सफलताको शुभकामना दिएका थिए । सञ्चालक पूर्णले नाम जस्तै गाउघरको याद दिलाउने पारिवारीक जमघटको रुपमा गाउघर दोहोरी साँझ सञ्चालनमा ल्याएको बताए ।