Category - गीत/संगीत

पाटन फेस्टमा चार व्याण्ड

काठमाडौं । आगामी चैत्र २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रालिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको...

पलेंटीमा गीत सुनाउँदै चन्दन–डेजी–विमोचना

काठमाडौं । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङ्को सुविख्यात साङ्गीतिक...

नेपमेलो सिंगर्स अन माइकमा रामचन्द्रको ओइ मेरी कान्छी

काठमाडौं । नेपमेलो म्युजिकले नयाँ अवधारणासहित सुरु गरेको नयाँ शो ‘सिंगर्स अन माइक’ अन्तर्गत गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ ।...

श्यामको फूलको रङ्गमा प्रभात र उषा

काठमाडौं । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको गीत ‘फूलको रङ्ग’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमील गीतमा गायक श्यामलाई स्वरमा...

ललितपुरमा गुलाम गुञ्जन

काठमाडौं । प्रख्यात पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली...

अमरका पाँच भिडियो सार्वजनिक

काठमाडौं । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा मिलाप मासिकको आयोजनामा गीतकार...

राजनको आउँदा जाँदा बानी परेछ

काठमाडौँ। राजन न्यौपानेको शब्द,संगीत र स्वर रहेको नयाँ गीत ‘आउँदा जाँदा बानी परेछ’को भिडियोसहित सार्वजनिक गरिएको छ। राजनको यो पहिलो अफिसियल गीत हो। उनका अन्य...

यश कुमारको तिम्रो मेरो मायामा

काठमाडौं । गायक यश कुमारले सांगीतिक फिल्म ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरेका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक...

लभ पर्‍या छमा तेज र दीपा

काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा...

झिल्के एण्ड द कम्पनीको राम्री बाहुन केटी

काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक भएको छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो...

गीतकार केसीका दुई गीत रेकर्ड

काठमाडौँ । कलाकार एवं गीतकार उत्तम केसीले लेखेका दुई गीत एकसाथ रेकर्ड गरिएका छन् । उनका ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ र ‘विपनीमा टुङ्गियो माया…’...

निर्मलाले ल्याइन् सलल बग्छ खोला यो

काठमाडौं । गायिका निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ ‘सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन् । जीवन सुखदुःखको संगालो भएको जीवन दर्शन व्याख्या गर्ने यो गीतलाई...

रामकृष्णले सम्झिए लता मंगेशकर

काठमाडौं । गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् ।...

गायिका जेरीको योगमाया सखी रुप

काठमाडौँ । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले कथावाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबारबाट सुरु भएको छ । यद्यपि उनले कथावाचन...

सारिकाको सांगीतिक झुम्के फुली

काठमाडौँ। सारिका घिमिरेको शब्द, संगीत र स्वरमा नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका...

अटिजम विद्यालयको सहयोगार्थ जुबिन नौटियाल कन्सर्ट

काठमाडौं । एन अटिजम केयर फाउण्डेशनले भारतीय गायक जुबिन नौटियालको लाईभ कन्सर्ट आयोजना गर्ने भएको छ। कन्सर्ट आगामी फागुन १७ गते राजधानीको बौद्धस्थित हायात...