Tag - Samasamayik

मलेशिया जाने पर्यटकलाई नयाँ नियम

क्वालालम्पुर(एजेन्सी) । कोरोना भाइरसको बहाबलाई मध्यनजर राख्दै मलेशिया सरकारले सबै पर्यटकका लागि नयाँ नियम लागु गरेको छ । जस अनुसार मलेशिया जाने सबै पर्यटकको...

कोरोना संक्रमित पत्ता लगाउन स्मार्ट हेलमेट

रोम(एजेन्सी) । कोरोना भाइरस पत्ता लगाउनका लागि विश्वभर आधुनिक डिभाइसको प्रयोग गरिएको छ । यही क्रममा इटलीमा स्मार्ट हेलमेटको शुरुवात गरिएको छ । यो हेलमेट भित्र...

कोरोना भाइरस जस्तै असिना परेपछि

मेक्सिको सिटी(एजेन्सी) । कोरोना भाइरसको महामारी विश्वभरी छ । मानिसहरु आफ्नो आफ्नो घरमा कैद छन् । कोरोना भाइरसको विषयमा लिएर नयाँ नयाँ जानकारी पनि आइरहेको छ ।...

इजरायलमा बन्यो अनौठो मास्क

जेरुसेलम(एजेन्सी) । कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि इजरायलको एक कम्पनीले अनौठो किसिमको मास्क तयार पारेको छ । मेसिन जडित मास्कलाई रिमोटका माध्यमबाट चलाउन...

प्रेममा धोका पाएपछि प्रेमीलाई एक टन प्याज

बेइजिङ(एजेन्सी) । पूर्वी चीनमा एक युवकले प्रेममा धोका दिएपछि एक युवतीले उसलाई दण्डित गर्नका लागि घरमा एक टन प्याज पठाइदिएकी छन् । प्रेमीसँग बदला लिन गरिएको यो...

नीति तथा कार्यक्रममा कलाकारको ध्यानाकर्षण

पोखरा । कोरोनाको असर हेरी चरणबद्ध रुपमा ‘ललितकला थेरापी’ प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र...

जहाँ पुरुष प्रवेशमा प्रतिबन्ध छ

रियो दी जेनेरियो(एजेन्सी) । ब्राजिलमा एउटा यस्तो गाउँ छ, जहाँ महिला मात्र बस्छन् । अर्थात् यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै छ । यहाँका केही महिला विवाहित छन्...

लकडाउनमा आपराधिक समूहको समाजसेवा

मेक्सिको सिटी(एजेन्सी) । मेक्सिकोका आपराधिक समूह कोरोना संकटको समयमा पनि सक्रिय छन् । तर उनीहरु अहिले पहिलेको भन्दा फरक भूमिकामा छन् । उनीहरु मानिसलाई लकडाउनको...

कतारमा मास्क नलगाउनेलाई जेल सजाय

दोहा(एजेन्सी) । कोरोना भाइरसको फैलावटलाई रोक्नका लागि विश्वभर कैयौं कदम उठाइएको छ । तर कतारमा आइतबारबाट सबैभन्दा कठोर सजायको घोषणा गरिएको छ । यहाँ सार्वजनिक...

साउदीमा मेगासिटी निओम निर्माण ढिलाई

रियाद(एजेन्सी) । साउदी अरबको ४ सय बिलियन पाउण्डको मेगासिटी निओम बनाउने सपना वर्तमान अवस्थामा निकै पर सर्दै गएको छ । तेलको मूल्यमा बढ्दो गिरावट र कोरोना भाइरसको...

इंग्ल्याण्डको नदीमा भेटियो संस्कृत शिलालेख

कोवेन्ट्री(एजेन्सी) । इंग्ल्याण्डको कोवेन्ट्री सहरमा रहेको नदीमा संस्कृत भाषाका अक्षर कुँदिएको ढुंगाहरु भेटिएका छन् । तीन खोजकर्ताले हालै गरेको खोजमा उक्त...

भारतद्वारा नेपाललाई टेस्ट किट उपहार

काठमाडौं । नेपालमा कोरोना परीक्षण गर्नका लागि भारतले पीसीआर टेस्ट किट उपहार प्रदान गरेको छ । भारतका तर्फबाट भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य...

निम्बस समूहका कर्मचारीको कोभिड बिमा

काठमाडौं । खााद्यान्न तथा पशुपंक्षि आहारमा अग्रणी निम्बसले कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थय, सुरक्षा र सरसफाई सधैं प्राथमिकतामा राख्दै आएको छ । हाल...

सेक्स पार्टनर खोज्न सरकारको आव्हान

एम्सटर्डम(एजेन्सी) । नेदरल्याण्डको सरकारले कोरोना भाइरस लकडाउनको समयमा आफ्नो सेक्स पार्टनर खोज्न सल्लाह दिएको छ । यहाँको नेशनल इनिष्टिच्यूट फर पब्लिक हेल्थ...

चिनियाँ युवतीसँग विवाह गर्न यस्तो झन्झट

बेइजिङ(एजेन्सी) । भारतका राजशेखर सिंह चीनमा पढ्न गएका थिए । त्यहाँ उनको प्रेम चिनियाँ युवती झेंग मोमोसँग भयो । उनीहरु दुवैले विवाहको निर्णय लिए । यो जोडीले...

जापानमा सातामा चार दिनमात्र काम !

टोकियो(एजेन्सी) । जापानका प्रमुख रोजगार दाता कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमण घटाउनका लागि हप्तामा ४ दिन मात्र काम गर्न आग्रह गरेका छन्...