काठमाडौं । तेस्रो संस्करणको नेपाल्स नेक्स सुपर मोडल २०१८ को उपाधि भक्तपुरकी स्वस्तिका प्रधानले जितेकी छिन् । आफ्ना १७ प्रतियोगीलाई पछि पार्दै स्वस्तिकाले उपाधि...
Tag - Fashion
फरक फेशनमा नमूना कलेजको ग्राजुएसन
काठमाडौं । नमूना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरुले गत आइतबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा ‘अभूतपूर्व परिकल्पना’ शीर्षकमा आफ्ना डिजाइन...
अक्सफोर्ड फेशन विकमा अनिताको क्याटवक
काठमाडौं । यूकेमा गत सेप्टेम्बर २८ मा भएको ‘अक्सफोर्ड फेशन विक’मा नेपाली मोडल अनिता लिम्बुले विभिन्न डिजाइनका पहिरनमा र्याम्प नापिन । उनले यूकेको प्रमुख...
ट्यालेन्ट हन्टमा आलोक उत्कृष्ट
काठमाडौं । बालबालिकाहरूको प्रतिभा प्रस्तुतिका लागि काठमाडौंको सिभिल मल बाल संसारले आयोजना गरेको ‘सेन्टर बाल संसार ट्यालेन्ट हन्ट नेपाल’अन्तर्गत नृत्य...
चितवनका विकल्प मिष्टर नेपाल वल्र्ड
काठमाडौं । चितवन रामघाटका २५ वर्षे विकल्पराज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धीलाई पछि...
जम्बोरी नाइटमा दर्जन मोडलको क्याटवक
काठमाडौं । आगामी असोज २६ गते राजधानीमा ‘जम्बोरी नाइट’ नामक ‘फेसन शो तथा म्युजिकल नाइट’ हुने भएको छ । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको...
आशिष र अदिती नयाँ मोडल हन्ट नेपाल
काठमाडौं । राजधानीमा शुक्रबार सम्पन्न ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन् । प्रतियोगितामा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष...
इविजा फेसन नाइटमा स्वस्तिमादेखि नाजिरसम्म
काठमाडौ । ठमेलको नसिङचोक स्थित इवीजा लाउन्जमा शनिबार साँझ फेसन शो हुँदा यो फेशनको प्रमुख आकर्षण नायिका स्वस्तिमा खड्का भइन् । इविजा फेसन नाइट २०१८ नाम दिइएको...
पेरिस फेशनमा पुनमको डिजाइन
काठमाडौं । फेशन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले आफ्ना डिजाइनका पहिरनमा फ्रान्सको पेरिसमा १२ अन्तर्राष्ट्रिय मोडललाई ¥याम्पमा उतार्ने भएकी छन्...
यचुश्री नयाँ किड क्विन–२०१८
काठमाडौं । १६ औं संस्करणको किड क्विन नेपाल–२०१८ को उपाधि मध्य वानेश्वरकी यचुश्री श्रेष्ठले जितेकी छिन् । शनिवार सा“झ काठमाडौंमा सम्पन्न ग्राण्ड फिनालेमा...
किड क्विनका अनेक प्रतिभा
काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गर्न लागेको बालिका तथा किशोरीहरूको सौन्दर्य प्रतियोगिता ‘किड क्विन नेपाल–२०१८’ का प्रतियोगीहरुले गत शनिवार राजधानीमा आफ्नो...
दिलासा नयाँ मिस नेपाल युएसए
काठमाडौं । छैठौं ‘मिस नेपाल युएसए २०१८’ को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्...
साइना मिस टुरिज्म वर्ल्डवाइड नेपाल
काठमाडौं । परेली मिडियाले राजधानीमा आयोजना गरेको ‘मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१८’ को उपाधि काठमाडौको न्याथम कलेजकी साइना कुँवरले जितेकी छन् । कुँवरले आफ्ना...
मोनिका नेपाल नर्थ अमेरिका
काठमाडौं । अमेरिकाको न्यूर्योकमा भएको पहिलो ‘नेपाल नर्थ अमेरिका २०१८’ को उपाधि मोनिका घलेले जितेकी छन् । उनले १६ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी...
मिस नेपाल युएसएमा २१ सुन्दरी
काठमाडौं । अमेरिकामा बसोबासरत नेपाली समुदायका युवतीहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको छैठौं संस्करणको ‘मिस नेपाल युएसए २०१८’का लागि २१ सुन्दरी छानिएका छन् ।...
प्रशंसा र सारिका लिटिल मिस हेरिटेज
काठमाडौं –सौदर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् । प्रशंसाले सियिर र सारिकाले जुनियर तर्फको...




