काठमाडौं । दाङकी कल्पना श्रेष्ठ (रोयल)ले आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल एलिगेन्स–२०१८’को उपाधि जितेकी छिन् । ¥याम्प जोनद्वारा राजधानीको...
Tag - Fashion
रिजु नयाँ मिस नेवा
काठमाडौं । काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ औं संस्करणको ‘मिस नेवाः ११३८’ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना...
फेसियल फेशनमा कलाकारदेखि पत्रकार
काठमाडौं । फेसियल हाउसको आयोजनामा राजधानीमा भएको ‘फेशन ट्रेड सिजन टू’मा सेलिब्रिटीदेखि पत्रकारसम्मले र्याम्प नापेका छन् । फेसियल हाउसले ‘फेशन सबैका लागि’...
उपासना नयाँ सिन्ड्रेला नेपाल
काठमाडौं । ‘सिन्ड्रेला नेपाल–२०१८’को उपाधि उपासना श्रेष्ठले जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धालाई पछि पार्दै उपासना यस...
दलजितको कश्मिरी डिजाइनमा फेसन रनवे
काठमाडौं । कश्मिरमा हुर्किने जफ्रान नामक केसर प्रजातिको वृक्षबाट डिजाइन गरिएका पहिरनको राजधानीमा प्रदर्शन हुने भएको छ । बहुमूल्य प्रजातिको यो वृक्षबाट प्रभावित...
धुर्मुस सुन्तलीको मैदानलाई १ लाख
काठमाडौं । कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को संस्था धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट...
मेन अफ दी वल्र्ड नेपाल घोषणा
काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता ‘मेन अफ दी वल्र्ड नेपाल २०१८’ हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिइएको हो । जुम...
मिष्टर नेपालबाट चार प्रतियोगी छानिँदै
काठमाडौं । ‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने भएका छन् । आयोजक एक्सपोज नेपालले अबदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर मिष्टर...
स्कूल ग्लोरी प्रतियोगीले देखाए प्रतिभा
काठमाडौ । ‘दोश्रो स्कूल ग्लोरी नेपाल २०१८’मा सहभागी १८ जना प्रतियोगीहरुले आफ्नो प्रतिभा देखाएका छन् । शनिवार राजधानीमा आयोजित ट्यालेन्ट राउण्डमा निर्णायक समक्ष...
सेलिसा र अभियान च्याम्प चितवन
चितवन । चितवनमा भएको ‘च्याम्प चितवन २०७५ को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले जितेका छन् । गैडाकोटको नारायणी नदी किनारमा रहेको होटल नारायणी रिर्साेर्टमा...
दलजीत रनवेमा कलाकार र मोडल
काठमाडौ । नेपाली फेसन बजारमा आधुनिकता थपिएसँगै बिभिन्न उत्कृष्ट फेसन शोहरुले बिषेश प्रथामिकता पाउन थालेका छन् । यस्तैमा एक अन्तराष्ट्रिय स्तरको फेसन सो...
हेटौंडाकी श्रृंखलालाई मिस नेपाल वर्ल्डको ताज
काठमाडौं । राजधानीमा बुधबार साँझ सम्पन्न यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि मकवानपुर हेटौंडाकी श्रृंखला खतिवडाले जितेकी छिन् । उनले प्रतियोगिताका २४...
गोरखाकी सरिता व्युटिसियन ट्यालेन्ट नेपाल
काठमाडौं । व्युटिसियनहरुबीच भएको सौन्दर्य प्रतियोगिता ‘व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’को उपाधि गोरखाकी सरिता भारतीले जितेकी छिन् । उनले उपाधिसँगै २५ हजार...
मिस इको इन्टरनेशनलमा नेपालकी मौनता
काठमाडौ । इजिप्टमा हुन लागेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपाली सुन्दरी मौनता लामाले सहभागिता जनाउने भएकी छन् । आगामी...
रोजिनलाई मलेसियामा अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य मलेसियामा ‘वेष्ट इन्टरप्रिनर इन मल्टी टास्क पर्सनालिटी अवार्ड’बाट पुरस्कृत भएका छन् । रोजिनले गत चैत्र...
राजलाई थाइल्याण्डमा बेष्ट ट्यालेन्ट अवार्ड
काठमाडौं । थाइल्याण्डमा हालै भएको ‘मिस्टर ग्लोब टिन २०१८’मा उत्कृष्ट ५ मा पर्दै ‘बेस्ट ट्यालेन्ट अवार्ड’ हात पारेका छन् । राज ‘मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’...





