Tag - Roshani Karki

लालिमालाई ६० बढी शो

काठमाडौं । भोलिबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को टिकट बुकिङ खुलेको छ । देशभरका हलहरूले बिहीबारदेखि बुकिङ खुलाएका हुन् । यस फिल्मले प्रदर्शनको पहिलो दिन...

लालिमाबारे के भन्छन् उषा र रोशनी

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’का दुई नायिका रोशनी कार्की र उषा रजकले विगतका फिल्मभन्दा यसमा काम गर्दाको फरक अनुभव सुनााएका छन् ।...

लालिमाः डकुमेन्ट्रीलाई रोकेर फिल्म

काठमाडौं । २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात फिल्म ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ । काठमाडौंमा आयोजित पत्रकार भेटघाट...

लालिमाकी रोशनीः कलाकारको रुपमा यौनकर्मीको आवाज बनेकी छु

काठमाडौं । फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका रोशनी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । फिल्ममा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी...

लालिमा टिजरः त्रास र पीडा

काठमाडौं । फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ । तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस फिल्मको दोस्रो टिजर शीर्ष नायिका...

लालिमाको नयाँ पोस्टरमा निराश रोशनी

काठमाडौं । यही फागुन २९ गते रिलिज हुने फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल रुपमा प्रस्तुत...

लालिमाको गीतमा रोशनी र जीवनको द्वन्द्वसँगै रोमान्स

काठमाडौं । आगामी फागुन २९ गते रिलिज हुने फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट...

लालिमा टिजरमा रोशनीको पीडा

काठमाडौं । आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । टिजरमा फिल्मकी...

लालिमा पोस्टरमा रोशनीको डर र ग्ल्यामर

काठमाडौं । फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । फिल्ममा रोशनी...

बुकी गीतमा देवेन्द्र र रोशनीको प्रेम

काठमाडौं । विवशकुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बुकी’को पहिलो गीत ‘तिमी मैसँग भई राख हे’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतको...

बुकी फस्टलुकः खेलाडी र फूलको सम्बन्ध

काठमाडौं । फिल्म ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्मको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको...

लिलू युनिट सम्मानित

काठमाडौं । छाउपडीको कथा उठान गरेर पाँच महिना पहिला सार्वजनिक गीत ‘लिलू’को सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रुसहितको टिमलाई सम्मान गरेको छ । सोमबार...

ताराको निर्देशनमा देऊ न माया नम्बर

काठमाडौं । गीतकार तारा अधिकारीको शब्द रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो निर्देशन अधिकारी आफैंले गरेकी छन् । किशोर...

तिमी निष्ठुरी हौमा सुधीर र रोशनी

काठमाडौँ । गायक वेदु सारु मगरको स्वरमा रहेको गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । सेन्टिमेण्टल भर्सनको गीतमा प्रेमवियोगको पीडा प्रस्तुत गरिएको छ । गीतमा...

एलिनालाई कसले दियो धोका ?

काठमाडौंं । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका दियौ’को फिमेल भर्सन सार्वजनिक भएको छ । फिमेल भर्सनमा गायिका एलिना चौहानको स्वर छ । गीतमा सुवास कार्कीको...

कति निष्ठुरीमा वैदेशिक रोजगारीको असर

काठमाडौं । गीतकार राजकुमार फुयालको गीत ‘कति निष्ठुरी’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत छ । साया क्रियसनबाट...