Category - नेपाली फिल्म

केदार भन्छन्–माग्ने राजामा नयाँ माग्ने

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले ‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् । फिल्मकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले...

दुई भाषामा मंसिर १२ मा कुम्भ

काठमाडौं। म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय रन्धिर श्रेष्ठको लेखन र निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ...

यो मन त मेरो नेपाली हो बारे के भन्छन् नर

काठमाडौं । निर्देशक नर प्रधान(मित्र) यतिबेला आफ्नो निर्देशकीय फिल्म ‘यो मन त मेरो नेपाली हो’को रिलिजका लागि नेपालमा आउँछन् । राजनीतिक कारणले भुटान छाडेर...

माओत्सेको पेन्सनपट्टामा दानी दयाहाङ

काठमाडौं । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो...

माइतीघरको अष्ट्रेलिया राइट्स बिक्री

काठमाडौं । मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ। आगामी दशैंको...

अमेजन प्राइममा चित्राकाे रेकर्ड

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न पाउने भएका छन् । वि.सं. २०८० सालको...

यो मन त मेरो नेपाली होमा पाठ्यक्रम विकास केन्द्रको चासो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भत्तपुरले यही असार २७ बाट रिलिज हुने फिल्म ‘यो मन त मेरो नेपाली...

रेखा लेख्छिन्–नागरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई

काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन् । प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएपछि...

माघ १ मा बल्छीको गोबर गणेश

काठमाडौं । फिल्म ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । फिल्ममा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को निर्देशन हुनेछ । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने...

गोर्खा वारियर निर्माता सुमनद्वारा मेरा पिक आरोहण

काठमाडौं । फिल्म ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन् । साहसिक र...

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौँ । प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने भएको छ । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित...

माग्ने राजा टिजरः मानिस ठूलो पैसाले हुन्छ, लुगाले हुँदैन

काठमाडौं । हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे पूरा रमाइलो गराउने वाचासहित हलमा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सोमबार...

मोहरको चाहिँदैन माेहरलाई १० लाख बढी भ्यूज

काठमाडौं । रिलिज भएको ९ दिनमा फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख बढी भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ । ओम...

सम्पादनमा कमलको बाछिटा

काठमाडौं । सर्ट फिल्म ‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । पर्फोमिङ आर्ट क्रियसनको व्यानरमा निर्माण भएको यस फिल्ममा कमल एक्चै मगरको निर्देशन छ ।...

शुक्रबारबाट छायांकनमा मिरमिरे

काठमाडौं । फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको फिल्मको आइतबारबाट वर्कसप सुरु भएको हो ।फिल्ममा यम शेर्पाको लेखन...

सिटामोल टिजरः जुम्लेलीलाई जीवनजल नै गुन हजुर

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा...