Category - नेपाली फिल्म

वाचा बन्धन ट्रेलरमा दुई पुस्ताकाे प्रेमकथा

काठमाडौं । टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियलको ट्रेलर...

एक्लो पोस्टरमा सुनील र एवन

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज...

लाज शरणमको शैक्षिक सहयोग

काठमाडौं । फिल्म ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ । फिल्मले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी...

जन्ते बाख्रोको वर्ड अफ माउथ राम्रो

काठमाडौं । गत शुक्रबार अर्थात् जेठ २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको निर्माण टिम कलाकार सहित...

कल्ली फस्टलुकमा सौगातको रिस

काठमाडौं । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार...

द ब्ल्यू लाइटमा निराश बेनिशा

काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार फिल्मको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मकी मुख्य कलाकारमध्ये एक...

चलचित्र समिक्षक समाजको अध्यक्षमा सामीप्यराज

काठमाडौँ । चलचित्र समिक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमल्सेना चयन भएका छन् । पिङ्ग्लास्थानस्थित नेपाल फिल्म क्याम्पसमा सम्पन्न समाजको...

टिजरमा यो मन त मेरो नेपाली हो

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक टिजरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको...

जन्ते बाख्रोलाई उत्साहजनक शो

काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारी रहेको फिल्म ‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मले बुधबार...

घनश्यामको परिवारलाई ५० हजार सहयोग

काठमाडौं । दिवंगत हास्यकलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’को परिवारलाई चलचित्र विकास बोर्डले आर्थिक सहयोग गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गत चलचित्रकर्मी...

टोखामा चलचित्र साक्षरता कार्यक्रम

काठमाडौं । सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार माध्यमिक विद्यालय, टोखामा एक...

मोहर पोस्टरः पलको अंगालोमा बेनिशा र नीति

काठमाडौं । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको नयाँ...

तराई सेटअपमा अभिमन्युः च्याप्टर १ पोस्टर

काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ । सय दिने काउन्ट–डाउन सुरु गर्दै निर्माण टिमले आज पोस्टर पनि...

जन्ते बाख्रो प्रिमियरः कसले के भने

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधवार...

जनै हराएको मान्छेको सांगीतिक आमा

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने साथमा...

प्रदर्शनको एकसयौँ दिनमा लाज शरणम्

काठमाडौँ । नेपाली फिल्म ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त फिल्मले काठमाडौँको न्युरोडमा...