Author - चित्रलहर

समयबाट अभिनयमा आरपीको कमब्याक

काठमाडौँ । कलाकार आरपी पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक गरिएको छ । क्यानडामा बस्दै आएका गीतकार तथा गायक उत्तम भट्टराईको गीत र स्वर, सङ्गीतकार...

जुनसँग के दाँजु रमा भुवन र अर्विसा

काठमाडौं । गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जुनसँग के दाजु र’ को भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोका मोडल भुवन लोहनीको शब्द रहेको गीतमा दीपक...

आज–१८ पौष २०८२ शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन उत्साहवर्धक र लाभदायी रहनेछ। मनपर्दो स्वादिष्ट भोजनको आनन्द मिल्ला। विपरीत परिस्थितिमा आफन्त वा सहयोगीहरूको साथ...

छिरिङलाई दुई अवार्ड

काठमाडौं । नेपाली कला, नृत्य र साहसिक काममा अन्तर्राष्ट्रिय पहिचान बनाएकी कलाकार छिरिङ शेर्पाले राजधानीमा सम्पन्न ‘नेपाल नेशन्स अवार्ड २०२५’मा दुई अवार्ड...

आ बाट आमाको माल्टा अधिकार बिक्री

काठमाडौँ । आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’को माल्टा प्रदर्शन अधिकार बिक्री भएको छ । परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन...

प्रनितालाई मिसेस हिमालयन नेपाल २०२५ को ताज

काठमाडौं। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस हिमालयन नेपाल’को उपाधि प्रनिता क्षेत्रीले जितेकी छन् । प्रतियोगितामा फस्ट रनर अपमा परदेशी श्रेष्ठ र...

भाइरल गोर्खे ट्रेलरः सौगातको शिव श्रेष्ठ मोह

काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ५५...

छायांकनमा बम बिहारी

काठमाडौँ । नेपाली फिल्म ‘बम बिहारी’को मुर्हतसँगै छायांकन सुरु भएको छ । फिल्ममा डिएमएस मल्लको डेब्यू निर्देशन हुनेछ । उनले यसअघि झण्डै ५० वटा म्युजिक भिडियोको...

प्रदर्शनमा आयो प्रदीपको एक्लो

काठमाडौँ । फिल्म ‘एक्लो–१’ प्रदर्शनमा आएको छ। फिल्मले एक्सन, ड्रामा र भावनात्मक तत्वलाई सन्तुलित रुपमा प्रस्तुत गरेको छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा...

दाइजो प्रथामा प्रतिवैरम टिजर

काठमाडौँ । निर्देशक रोशन दासको निर्देशित फिल्म फिल्म ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक भएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमबीच फिल्मको १ मिनेट २९...

आज–१७ पौष २०८२ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ लगानी लगाउन सञ्चित रकम खर्च गर्नुपर्ला। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।...

चैत १३ मा मधुसुदनको हामी तीन भाइ

काठमाडौं । निर्देशक मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज...

फिल्म डिजिटाइजेसन गर्न बोर्डद्वारा आवेदन आह्वान

काठमाडौँ । ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली फिल्मलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ ।...

प्रवासी जीवन टिजरमा अमेरिका संघर्ष

काठमाडौं । अभिनेता राजेश हमाल अभिनीत फिल्म ‘प्रवासी जीवन’ को टिजर सार्वजनिक भएको छ । आगामी फागुन १५ देखि नेपालमा रिलिज हुने फिल्मको टिजरमा हमालसँगै कलाकारहरू...

आज–१६ पौष २०८२ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बलभन्दा बुद्धिको उपयोगले काम लिनुहोस् सफलता मिल्नेछ। रचनात्मक र कलात्मक कार्यमा मन जानेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने...

शून्यदेखि सगरमाथालाई बेस्ट एसियन फिल्म अवार्ड

काठमाडौँ । नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त...