Category - नेपाली फिल्म

आ बाट आमाको जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को जापान राइट्स बिक्री भएको छ। फिल्मलाई जापानमा फिल्म वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद...

निर्माता संघ र विकास बोर्डबीच समन्वयमा जोड

काठमाडौँ । नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्डले स्वागत तथा बधाई दिएको छ । बोर्डका तर्फबाट...

परानको ५१ औं दिनमा बालबालिकालाई न्यानो कपडा

काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म ‘परान’ले देशभरका ३० बढी हलमा प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यही खुशीयालीमा फिल्मको टिमले...

आइसफल प्रोडक्सनको कास्टिङ कल

काठमाडौँ । फिल्म ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘रेडसुटकेश’ निर्माण कम्पनी आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको फिल्मका लागि कलाकारको खोजी सुरु गरेको छ...

सेन्सर बोर्डले बनायो नयाँ कार्यविधि

काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि...

पुस १० बाट एमएसएम भिडियोमा शोभितको पीआर

काठमाडौं । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिआर’अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । बिहिबार फिल्मका निर्देशक शोभित बस्नेत...

प्रदर्शनमा आयो झरीपछिको इन्द्रेणी

काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले...

कास्कीको ताङतिङबाट पेन्सन पट्टा सुरु

काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सन पट्टा’को छायांकन सुरु भएको छ । कास्कीको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको फिल्म ३५...

मगर फिल्मकर्मीलाई भिडियो र फोटोग्राफी प्रशिक्षण

कास्की । चलचित्र बिकास बोर्डको सहयोगमा तथा मगर चलचित्रकर्मी संघको आयोजनामा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण शुरु भएको छ। कार्यक्रम नेपाल पुन मगर...

झरीपछिको इन्द्रेणीलाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

काठमाडौं । भोलि शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट यो सिनेमाले...

नाकछोङ ट्रेलरमा बिजुवा संघर्ष

काठमाडौं । पिताको निधनपछि उनको इच्छा अनुसार ‘आत्मा’ बाटो लगाउन राई समुदायमा गरिने परम्परागत कुलको बिजुवा अर्थात् नाक्छोङको कथामा निर्माण भएको फिल्म ‘नाकछोङ’को...

सुदुरपश्चिम महोत्सवमा आ बाट आमाको प्रचारप्रसार

काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज...

बेनुकाले गाइन् मिरमिरे गीत

काठमाडौं । गायिका बेनुका राईको स्वरमा फिल्म ‘मिरमिरे’को एक गीत रेकर्ड गरिएको छ । फिल्ममा मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । बेनुका र दयाहाङ श्रीमान...

शिरजरामा विकास र सुवासको सहकार्य

काठमाडौं । नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा फिल्म ‘शिरजरा–सङ् अफ ग्राण्डमदर’ बन्ने भएको छ । फिल्म निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको...

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनबारे फिल्मकर्मीसँग छलफल

काठमाडौं । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी विषयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरुसँग...

सरोज भन्छन्–सिन्दुरे जात्राको कथा नुवाकोटको सिन्दुरे जात्रासँग...

काठमाडौं । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्देशक सरोज पौडेल नयाँ फिल्म ‘सिन्दुरे जात्रा’लाई आगामी जेठदेखि छायांकनमा लैजाने तयारी गर्दैछन् । फिल्ममा...